भगवानको पनि आफ्नै बैंक खाता, दानपेटिकामा होइन सिधै खातामा भेटी

पोखरा । कास्कीको पोखरा स्थित विन्दवासिनी मन्दिरमा राखिएको दानपात्रमा दान गर्दै एक व्यक्ति । प्रविधिको विकाससंगै देशका विभिन्न मठ मन्दिरका नाममा बैंक खाता सञ्चलनमा छन् ।

तिनै खाता पछिल्लो समय डिजिटल्ली सञ्चालन हुन थालेपछि क्यूआर कोड स्क्यान गरी सिधै मन्दिरमा दान गर्न पाईने भएको छ । यसरी सकंलन हुने रकमको दुरूपयोग हुने संभावाना समेत कम हुने भएकाले आर्थिक पार्दशिता समेत कायम हुने देखिन्छ ।

दान भेटी चढाउन मन्दिर आउन नपर्ने तथा संसारको कुनैपनि कुनाबाट पैसा दान गर्न दानपात्रहरुमा बैंकको क्यूआर कोडले सजिलो भएको छ । आर्थिक अभियान

Translate »