नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश
सुर्खेत । नेकपा माओवादी (केन्द्र ) कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले सुर्खेत जिल्ला कार्यसमितिको कार्यालयमा शनिबार भएको एक कार्यक्रमका वीच रम्तेललाई एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीसँगै सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले आज स्वागत गरेका हुन् । रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रिय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए । रम्तेलले माओवादी भित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएको भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताए । उनले नेकपा माओवादी केन्द्रमा आवद्ध धेरैजसो कर्मठ, देशभक्त र न्यायप्रेमि नेता, कार्यकर्ताहरु नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमालेमा आवद्ध हुने … Continue reading नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed