पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षीय मुशर्रफको संयुक्त अरब इमिरेट्स (दुबई)को एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
मुशर्रफ लामो समयदेखि एमिलोयडोसिस नामक रोगबाट पीडित थिए । यो रोग लागेका व्इक्तिको शरीरको अंग निष्क्रिय हुने बताइएको छ । बीबीसी