‘अधिकारका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्छ’
विश्व उपभोक्ता अधिकार दिवस आज सुर्खेतसहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । कतिपय स्थानमा छलफल, अन्तक्र्रिया, प्रभातफेरी लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कर्णालीमा उपभोक्ताको अवस्था, उपभोक्ता कानून कार्यान्वयनको पाटो, उपभोक्ता सचेतना......