आय विवरण दाखिला गर्ने म्याद थप

काठमाण्डौं । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै आयकर ऐन, २०५८ अनुसार आय विवरण दाखिला गर्न भनेको हो ।

Translate »