२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि



असोज ७,काठमाडौं ।
अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । हिजोको मन्त्रीपरिषद वैठकले सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन हुनुभएका शेर्पाको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित शेर्पाको शेर्पाको पार्थिव शरीरमा आज विहान ८ः४५ वजे शेर्पा गुम्बा, बौद्मा नेपाल सरकारकोतर्फवाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार
Translate »