२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 14, 2026

मुख्यसचिवबाट राजीनामा दिएका रेग्मी बेलायत राजदूतमा सिफारिस



असोज १५,काठमाडौं ।
सरकारले लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको हो। मुख्यसचिवाट राजीनामा दिएका रेग्मीलाई सरकारले बेलायताको लागि राजदूतमा सिफारिस गरेको कृषिमन्त्री घनश्याम भुषालले जानकारी दिए। उनले आजैको बैठकले राजीनामा दिएका थिए। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो। मुख्यसचिवको राजीनामा स्वीकृत गर्दै राजदूतामा सिफारिस गरेको हो । (थाहा खबर)

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार
Translate »