भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

कार्तिक २६, काठमाडौं ।
सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Translate »