नेकपाको वैधानिकता विवाद निरूपणको प्रक्रिया सुरु

पुस १०, काठमाडौं ।
निर्वाचन आयोगले नेकपाको वैधानिकता विवाद निरुपणको प्रक्रिया शुरु गरेको छ । नेकपाको एक पक्षबाट विवाद निरूपणका लागि शुक्रबार आवेदन पेस भएकाले आयोगले अर्को पक्षलाई कानुनले तोकेको म्याद भित्र आफ्नो जवाफ प्रस्तुत गर्न लेखेर पठाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । प्रमुख आयुक्त थपलियाले कानुनले नै दलको खण्डीकरण भन्दा एकीकरणमा जोड दिएकाले दलहरूलाई मिल्न आग्रह गरिने उल्लेख गरे ।

Translate »