कर्मचारीको तलव १५ % ले वृद्धि

जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् ।

Translate »