२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

आकाशमा देखियो चम्किलो ताराजस्तै बस्तु



सल्यान । नेपाली आकाशमा सेतो चम्किलो तारा जस्तो बस्तु देखिएको छ । दिउँसो नै तारा जस्तै देखिने चम्किलो बस्तु देखिएपछि अहिले जिल्लाभर त्यसको सबैमा चासो बढेको छ ।

उक्त चम्किलो बस्तु सल्यान, रुकुम र रोल्पाबाट समेत देखिएको स्थानीयले बताएका छन् । चन्द्रमा नजिकै देखिएको चम्किलो बस्तु स्याटलाइट, रकेट हुन सक्ने अड्कलबाजी भइरहेको र दिउँसोदेखि नै आकाशमा घुमिरहेको बागचौर नगरपालिका ३ का द्रोण शर्माले बताए ।

प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार
Translate »