२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

खाद्य प्रविधि सुर्खेतका हाकिम थापालाई कोरोना संक्रमण

कम्तीमा दुई हप्ता कार्यालय सिल


स्काई न्यूज / असोज १७, सुर्खेत ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विहीबार स्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको थापाले बताएका छन् । उनले आफुसँग सम्पर्कमा रहनुभएका सबै व्यक्तीहरुलाई विशेष सावधानी अपनाउन समेत आग्रह छन् । हाकिमलाई कोरोना संक्रमण देखिएपछि डिभिजन कार्यालय कम्तीमा दुई हप्ताका लागि सिल गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार
Translate »