

पुस ३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा आवेदन माग गरेको छ । बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । हेर्नुस् विज्ञापनः



प्रकाशित मिति : २०७७ पुस ३ गते शुक्रबार










