२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 7, 2026

११३ स्वाब परिक्षण गर्दा ५९ लाई कोरोना



चैत ३१,नेपालगन्ज।
नेपालगन्जस्थित भेरी अस्पतालमा आज ५९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १३ स्वाब परिक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । केही दिन यता बाँकेमा तीव्र गतिमा कोरोना फैलिरहेको छ । हिजो पनि ७८ स्वाब परिक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत ३१ गते मंगलबार
Translate »