२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

राष्ट्रपतिद्वारा सात वटा अध्यादेश जारी ( विज्ञप्ति सहित)



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका सात वटा अध्यादेश जारी गर्नु भएको छ ।
उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न सात अध्यादेश जारी गर्नु भएको हो ।
प्रकाशित मिति : २०७८ वैशाख २१ गते मंगलबार
Translate »