२०८३ कात्तिक २७ , बिहीबार
Sky News Nepal
November 12, 2026

बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई विपक्षी तीन दलको आह्‍वान



 

काठमाडौं– विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्‍वान गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त आह्‍वान गर्नुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आह्‍वान गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८ वैशाख २७ गते सोमबार
Translate »