तस्वीर : उपल्लो डोल्पा स्थित छोइलापास क्षेत्रको फेदीमा रहेका चौरी

उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका –३ स्थित छोइलापास क्षेत्रको फेदीमा चौरी । यहाँको चौरी सामान ढुवानी गर्नका लागि प्रयोग गरिन्छ । सामुन्द्र सतहबाट पाँच हजार ५१ मिटर उचाइमा रहेको यस क्षेत्रबाट चीनको सिमाना तिन्जे जाने गरिन्छ । तस्वीर / (रासस)

Translate »