

साउन २२, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १० हजारभन्दा बढीको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार १९ जना पुगेको हो ।
प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रबार











