२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

सुनको मूल्य तोलामा २ सय घट्यो



काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय घटेको छ । छापावाल सुन तोलाको ९१ हजार ४ सय निर्धारण गरिएको छ । आइतबार ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९० हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २३० रूपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २१ गते सोमबार
Translate »