२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 23, 2026

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी



जेठ ९,काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ जारी गरेकी छन्।

नेपालको संविधान धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो विधेयक जारी गरेकी हुन्। कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

प्रकाशित मिति : २०७८ जेठ ९ गते आइतबार
Translate »