२०८३ साउन ११ , सोमबार
Sky News Nepal
July 27, 2026

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ



कला राना/ स्याङ्जा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ११ वर्षीय आफ्नै छोरी जबरजस्ती करणी गरेको आरोपमा बुवालाई गरेको प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

११ वर्षीय आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा उक्त व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिलाई करणी सम्बन्धी कसुर “जबरजस्ती करणी” मुद्दामा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधबार
Translate »