२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

देउवालाई मत हाल्ने २२ जना संसादलाई सोध्यो एमालेले स्पष्टीकरण



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको निर्देशन विपरीत प्रतिनिधिसभा बैठकमा विश्वासको मत दिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । (नागरिक)

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार
Translate »