२०८३ साउन ११ , सोमबार
Sky News Nepal
July 27, 2026

एकचोटी प्रयोग गरिसकेको तेल फेरि प्रयोग नगर्नुस्, गम्भीर रोग लाग्न सक्छ



मानिसहरु प्राय पकौडा अथवा पुरी बनाएपछि बाँकी रहेको तेल राख्छन्। त्यही तेलमा फेरि अन्य चिजहरु पकाउने गर्दछन्। तेल बर्बाद हुनबाट बचाउन एक पटक प्रयोग गरिसकेको तेललाई फेरि प्रयोग गर्छन्। तर, यस्तो गर्नु हुँदैन।

एकचोटी खाना पकाइसकेको तेल फेरि खाना पकाउन प्रयोग गर्नाले गम्भिर रोग लाग्न सक्छ। एक अध्ययनका अनुसार खाना पकाउने तेललाई तातो बनाउँदा विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीरमा फ्री रेडिकल्स बढ्छ। प्रयोग गरिसकेको खाने तेललाई पुनः प्रयोग गर्दा धैरै रोगहरुको खतरा बढ्न सक्छ।

एजेन्सी

प्रकाशित मिति : २०७८ भदौ ४ गते शुक्रबार
Translate »