२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

संविधान दिवसका अवसरमा टेलिकमको अफर



काठमाडौं । नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ ।

यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् ।

असोज ४ गतेसम्म यो अफर लागू हुने जनाइएको छ ।

मोबाइलमा ८१४१५८१८९३ डायल गरी वा टेलिकमको मोबाइल एप प्रयोग गरी यो अफर प्रयोग गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार
Translate »