मेगा बैंकको विद्यालयलक्षित कर्जा


असोज १४,काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनमा आबद्ध निप्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार विद्यालय, शिक्षक र अभिभावकले समेत विभिन्न सुविधा पाउन सक्नेछन् । जी विद्यालयलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध विद्यालयलाई सस्तो ब्याजदरमा एक करोड रुपैयाँसम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो । सम्झौताअनुसार विद्यालय, शिक्षक र अभिभावकले समेत विभिन्न सुविधा पाउन सक्नेछन् ।

Translate »