२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

डिभी खुल्यो, यसरी भर्न सकिन्छ



सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी)कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुलेको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज राति ९ः४५ बजेबाट खुला हुने जनाएको छ। डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ । इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।(नागरिक)

 

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधबार
Translate »