२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

आमाबाबु बन्दै प्रियंका र आयुष्मान



चैत २१,काठमाडौं ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी आमाबाबु बन्ने भएका छन्। प्रियंका कार्कीले इन्स्टाग्राममा फोटो सेयर गर्दै आफूहरु मातापिता बन्न लागेको जानकारी दिएकी हुन्। प्रियंकाले अब सोध्नु नपर्ने बताउँदै आफू गर्भवती रहकेो जानकारी दिएकी हुन्। उनले बेबी बम्पको फोटो सेयर गरेकी थिइन्। अर्को फोटोको क्याप्सनमा प्रियंकाले आफूहरु आफ्नो बच्चालाई भेट्न प्रतिक्षा गर्न नसक्ने भाव पनि व्यक्त गरेकी छिन्। (नेपाल पब्लिक)

 

प्रकाशित मिति : २०७७ चैत २१ गते शनिबार
Translate »