२०८३ कात्तिक ३ , सोमबार
Sky News Nepal
October 19, 2026

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक



काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधबार
Translate »