२०८३ मंसिर ८ , सोमबार
Sky News Nepal
November 23, 2026

प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेटवार्ता



नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूबीच शिष्टाचार भेटवार्ता भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुग्नुभएका बेला उहाँहरुबीच भेटवार्ता भएको हो।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार
Translate »