सुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ

स्काई न्यूज / माघ १८, सुर्खेत ।
सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमसुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्लाको खजुरा गाउँपालिका–८, स्थायी घर भई वीरेन्द्रनगरमा डेरा गरी बस्ने २८/२८ वर्षिय सदाम खाँ र सब्बीर खाँ रहेका छन् । भारतीयमुलका दुई नेपालीले वीरेन्द्रनगर–४, एकता टोलमा लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।

प्रहरीले उनीहरुका साथबाट ४७० मिलीग्राम लागु औषध ब्राउन सुगर, १७ ट्याब्लेट नाईट्राभेटाम,१७ हजार ८ सय ५० रुपैयाँसहित १ थान मोवाईल बरामद गरेको जनाएको छ । कार्वाहीका लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । बाँके जिल्लाको खजुरा गाउँपालिका–८, स्थायी घर भई वीरेन्द्रनगरमा डेरा गरी बस्ने २८/२८ वर्षिय सदाम खाँ र सब्बीर खाँ रहेका छन् । भारतीयमुलका दुई नेपालीले वीरेन्द्रनगर–४, एकता टोलमा लागु औषध ब्राउन सुगर बिक्री वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीले उनीहरुका साथबाट ४७० मिलीग्राम लागु औषध ब्राउन सुगर, १७ ट्याब्लेट नाईट्राभेटाम,१७ हजार ८ सय ५० रुपैयाँसहित १ थान मोवाईल बरामद गरेको जनाएको छ । कार्वाहीका लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।