२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 26, 2026

एमाले नेता रावलले फिर्ता लिए राजीनामा



८ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।

उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनी अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।(अनलाइनखबर)

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार
Translate »