सहसचिवको नतिजा सार्वजनिक(सूचीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत साउन १५ गतेदेखि २० गतेसम्म लिएको आप्रतर्फ प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुन र सङ्घीय संसद् तर्फको नतिजा सार्वजनिक गरेको हो । (प्रशासन डेस्क)

237-16651_कानून_आ.प्र.

238-16652_सरकारी_वकिल_आ.प्र.

241-16655_संसद_आ.प्र.

239-16702_परराष्ट्र_आ.प्र.

240-16654_प्रशासन_आ.प्र.

Translate »