२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 26, 2026

नयाँ नोट सटही २९ असोजदेखि



सुर्खेत । बैंकहरुले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएका छन्। राष्ट्र बैंकले  सूचना जारी गर्दै हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको जानकारी दिएको हो।

विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार
Translate »