२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

भारतलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टि सुट आउटमा ४(२ ले भारतलाई पराजित गर्दै नेपालले जित निकालेको हो ।

नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पक्षमा आएको हो । यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि खेलमा विवाद भएको थियो । विवादकैबीच अघि बढेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालको लागि सावित्रा भण्डारीले गरेको गोल ऐतिहासिक बन्यो ।

प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार
Translate »