२०८३ कात्तिक ८ , शनिबार
Sky News Nepal
October 25, 2026

एसईई परीक्षा चैत १७ देखि हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ ।  परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिबार
Translate »