मुक्तक

मुक्तक

कहिले काही चित्त बुझाउन पिउने गर्छु ।
छिया–छिया परेको मुटुलाई सिउने गर्छु ।।
विदेशमा पनि सुखको बोट फल्दैन तेतिकै ।।।
तिमिलार्ई मुटुको यौटा कुनामा राखेर जिउने गर्छु ।।।।
पिताम्बर पौडेल
भेरिगंगा नगरपालिका–१२, सुर्खेत ।