२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसदहरुको अबरोध कायमै



काठमाडौँ– प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसदहरुको अबरोध कायम छ । बैठक शुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका छन ।

एमाले सांसदहरुको अबरोधको बाबजूद  पनि प्रतिस्थापन विधेयक-२०७८ माथिको छलफल सकिएको छ ।

विधेयक-२०७८ माथि सांसदहरुले उठाएको प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका छन  ।

आजै सो विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमबार
Translate »