२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

भाइटिकाको साइत ११ बजेर २ मिनेटमा



काठमाडौँ । भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।

हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार
Translate »