नेपाल विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता

चुनाव चिह्न कुकुरको मुखाकृति

मंसिर ५, काठमाडौं । विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक ३० गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ । पार्टीको दर्ता नम्बर १७४ रहेको छ । (नागरिक न्यूज)

Translate »