२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

नेपाललाई पाँचौं सफलता



 फागुन, ६ काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानने ५ विकेट गुमाएको छ ।

नेपालले ८ ओभरको समाप्तिमा  ५ विकेट लिएको छ । नेपालका लागि जितेन्द्र मुखिया,  दिपेन्द्र सिंह, कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए । साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ । (अनलाइन खबर)

प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार
Translate »