हुम्लामा आगमी वर्ष राष्ट्रिय सडक मार्ग पुग्ने
जेठ १०, काठमाडौं । सरकारले आगमी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक मार्गमा जोडिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संसदमा आगमी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।