मंकीपक्सका शंकास्पद बिरामी फेला पर्यो

असार २, काठमाडौं । नेपालमा पनि मंकीपक्सका संकास्पद बिरामी फेला परेका छन्। दुबइबाट आएका २६ वर्षिया पुरुषमा मंकीपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको संका देखिएपछि टेकु लगिएको हो। (स्वास्थ्य खबर)