स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशद्धारा १६३ कर्मचारी माग

साउन २६, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
मन्त्रालयले मेडिकल अधिकृत, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फार्मेसी साहयाक गरी  अन्य ५ ओटा  पदमा १६३ कर्मचारी माग गरेको हो ।
मन्त्रालयले सबै भन्दा धेरै स्टाफ नर्सतर्फ १०३ जना माग गरेको छ ।  इच्छुक तथा अनुभवी नेपाली नागरिकले भदौ १ गतेसम्म दरखास्त दिने सकिने मन्त्रालयले जानकारी गराएको छ ।

Translate »