२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

अलबिदा प्रदीप गिरी



साउन ५, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक अहिले पार्टी कार्यालय पुगेका छन् ।

 

प्रकाशित मिति : २०७९ भदौ ५ गते आइतबार
Translate »