२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 8, 2026

शताब्दीपुरुष जोशीको शोकमा भोलि सार्वजनिक बिदा



असोज ३१ , काठमाडौं ।  सरकारले कात्तिक १ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।  शताब्दीपुरुष सत्यमोहन जोशीको शोकमा कात्तिक १ गते सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार
Translate »