२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

रवि लामिछाने गृहमन्त्रीमा नियुक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई आज उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेका हुन् । उनलाई नवनियुक्त प्रधानमन्त्री दाहालले शपथ गराएका छन् ।

 

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार
Translate »