२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

अछाममा भिरबाट लडेर २ जनाको मृत्यु



पुस २३, अछाम । अछाममा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाका २ स्थानमा भिरबाट लडेर १ जना महिला र एक पुरुषको ज्यान गएको हो ।

जिल्लाको मङ्गलसेन नगरपालिका १४ कालागाउँ दाईजे पानीका ६५ वर्षीय मान बहादुर सोडारी र रामारोशन ७ सुतारका ५० बर्षिया हीरादेवी भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ पुस २३ गते शनिबार
Translate »