यार्सागुम्वा संरक्षण गर्न पाटनमा सरसफाई [तस्वीर]
यार्सागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्चागुम्वा पाइने पाटनमा रहेको फोहोर संकलन गरिँदै । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियतामा यार्सागुम्वा पाटन सफा गर्न लागिएको हो । तस्वीर : हेमन्त केसी/रासस