यूएईले नेपाललाई दियो विशाल लक्ष्य

 

चैत १, काठमाडौं । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

Translate »