भोली सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही १४ गते भोली (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।

Translate »